इन्स्पेक्टर शाहीलाई आर्थिक अनियमितता आरोपमा निलम्बन सिफारिस

काडमाण्डु – प्रहरी प्रभाग भैसेपाटी ललितपुरकी प्रमुख इन्स्पेक्टर बिनुकुमारी शाहीलाई आर्थिक अनियमितता गरेको आरोपमा निलम्बन सिफारिस भएको छ । बलात्कार मुद्दामा हनि ट्यापिङ गर्दै पैसा असुलेको आरोपमा महानगरीय प्रहरी परिसर ललितपुरले इन्स्पेक्टर शाहीलाई निलम्बन सिफारिस गरेको हो । जिल्ला प्रहरी परिसर ललितपुरका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक शेखर खनालले शाहीलाई निलम्बन गरेर अनुसन्धान गर्न उपत्यका…