हिजो क्यानडाबाट फर्किएका रमेश र शर्मिला आज होटलमा मृत भेटिए

काठमाण्डु– काठमाडौं सिनामंगलको एक होटलमा मृत भेटिएका युवा–युवती श्रीमान्–श्रीमती रहेको पुष्टि भएको छ । सिनामंगलको जन्मभूमि होटलको बरण्डाको रेलिङमा झुण्डिएको अवस्थामा मृत भेटिएका २ जना श्रीमान्–श्रीमती रहेको खुलेको हो । सुनसरी दुहवीका ३४ वर्षीय रमेश माझी र उनकी २९ वर्षीया श्रीमती शर्मिला माझी आज बिहाँन साढे ७ बजे कपडाको पासो लगाएर झुण्डिएको अवस्थामा फेला परेका…