काठमाण्डु-काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले प्रधानमन्त्री केपी शर्मा ओलीलाई कटाक्ष गरेका छन् । फेसबुकमा स्टाटस लेख्दै मेयर बालेनले प्रधानमन्त्रीलाई बाल दिवसको व्यग्यात्मक शुभकामना पनि दिएका छन् । मेयर बालेनले पीडित बालिकाहरूले प्रधानमन्त्री केपी शर्मा ओलीका कारण न्याय नपाएर मर्नु परेका कारण बाल दिवसको शुभकामना दिन नसकेको बताएका छन् । उनले बाल दिवसको शुभकामना स्वयं प्रधानमन्त्रीलाई…