२०७५ सालको ‘उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोगको प्रतिवेदन’ सार्वजनिक

काठमाण्डु – शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले ‘उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोगको प्रतिवेदन, २०७५’ सार्वजनिक गरेको छ। एक जेठमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रतिवेदन शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठलाई हस्तान्तरण गरेको प्रतिवेदन मन्त्रालयले शुक्रबार वेभसाइटमार्फत सार्वजनिक गरेको हो । बिहीबार शिक्षा विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठले प्रतिवेदनलाई मन्त्रालयको वेवसाइटमा सार्वजनिक गर्न भनेबमोजिम…