१० दिन अघि ‘डिभोर्स’ गरेकी श्रीमती अर्कैसँग देखेपछि सेनाका अमलदार बुढाथोकीले गरे हत्या

काठमाण्डु – नेपाली सेनाका अमलदार शालिकराम बुढाथोकीले आफूले १० दिन अघि ‘डिभोर्स’ गरेकी श्रीमती अर्कै केटासँग देखेपछि हत्या गरेका छन् । ज्वालादल गण बारामा कार्यरत अमलदार ३६ वर्षीय शालिकराम बुढाथोकीले १० दिनअघि आफूले जिल्ला अदालत सल्यानबाट १४ जेठमा ‘डिभोर्स’ गरेकी ३१ वर्षीया टीका रावतको शुक्रबार बिहान खुकुरी प्रहार गरेर हत्या गरेको प्रारम्भिक अनुसन्धानमा देखिएको ईलाका…