कांग्रेसमा किचलो बढ्यो, देउवा सहभागी हुने प्रदेश सम्मेलन शेखरले गरे बहिष्कार

काठमाण्डु-नेपाली कांग्रेसको कोशी प्रदेशको पहिलो सम्मेलनलाई संस्थापनइतरका नेता शेखर कोइरालाले बहिष्कार गरेका छन् । सम्मेलन शनिबार प्रदेश राजधानी विराटनगरमा हुँदैछ । विराटनगरमा पहिलोपटक हुन लागेको कोशी प्रदेश स्तरीय सम्मेलनमा इतर पक्षका नेता कोइरालाले बहिष्कार गरेका हुन् । आसनग्रहणका लागि दोस्रो वरीयता नपाउने भएपछि सम्मेलनमा कोइराला सहभागी नहुने भएका हुन् । विराटनगरको कार्यक्रम छाडेर उनी चितवन…