काठमाण्डु - फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचन सुरक्षामा खटिएका निर्वाचन प्रहरीको बिदाई गरिएको छ । निर्वाचन प्रहरीलाई धन्यवाद ज्ञापनसहित प्रमाणपत्र र देशलाई आवश्यक परेको समयमा सहयोग गर्ने वाचासहित सम्मान गरि बिदाई गरिएको हो । उनीहरूलाई ४० कार्यदिनका लागि भर्ना गरिएको समय बिहीबार नै सकिँदै हो। यस वर्ष नेपाल प्रहरी मातहत रहनेगरी १ लाख ३३…