राजनीतिक नियुक्ति खारेजबारे कांग्रेसको टिप्पणी-पुरानालाई दलीय भनेर बदनाम नगरौँ

काठमाण्डु - सरकारले अध्यादेशमार्फत् राजनीतिक नियुक्ति खारेज गरेपछि नेपाली कांग्रेसले पुराना नियुक्तिलाई दलीय भनेर बदनाम गर्ने र नयाँलाई सुधारको नाम दिने क्षणिक राजनीति नगर्न आग्रह गरेको छ । पार्टी प्रवक्ता देवराज चालिसेले आइतबार सामाजिक सञ्जाल फेसबुकमा लेख्दै दलको सरकारले गर्ने सबै नियुक्ति राजनीतिक नै हुने भएकोले अब हुने नियुक्ति पनि राजनीतिक नै हुने जिकिर गरेका…