नेपाल लाईफ इन्स्योरेन्सले २५औँ वार्षिकोत्सवमा नि:शुल्क स्वास्थ्य शिविर तथा रक्तदान गर्ने

काठमाण्डु – नेपाल लाईफ इन्स्योरेन्सले आफ्नो २५औँ वार्षिकोत्सवको अवसर पारेर नि:शुल्क स्वास्थ्य शिविर तथा रक्तदान कार्यक्रम आयोजना गर्ने भएको छ । ‘जीवन अनमोल छ ! यसको सँगै उत्थान गरौं’ भन्ने सन्देशसहित आयोजना हुन लागेको कार्यक्रममा सर्वसाधारणलाई नि:शुल्क स्वास्थ्य परीक्षण तथा रक्तदानमा सहभागी हुन आह्वान गरिएको छ । स्वास्थ्य शिविर वैशाख २१ र २२ गते बिहान…