मणिपुरमा फेरि  हिंसा भड्कियाे : आज एकैदिन ५ जनाको मृत्यु

मणिपुर–भारतीय राज्य मणिपुरमा फेरि  हिंसा भड्किएको छ। जिरिवाम जिल्लामा आज बिहान भएका दुई छुट्टाछुट्टै गोलीकाण्डमा पाँच जनाको मृत्यु भएको हो। इम्फालमा रहेको मणिपुर राइफल्सको मुख्यालयमा भीडले आक्रमण गरेको छ। सुरक्षाकर्मीको जवाफी कारबाहीमा ५ जना घाइते भएका छन्। प्रहरीका अनुसार पहिलो घटना जिल्ला सदरमुकामबाट करिब सात किलोमिटर टाढा जिरिवाममा भएको हो। संदिग्ध पहाडी लडाकुहरूले घरमा घुसेर…