आज गिद्ध दिवस मनाइँदै

काठमाण्डु-गिद्ध संरक्षणका कार्यलाई थप प्रभावकारी, सचेतना प्रवाह र आम सरोकारको विषय बनाउने उद्देश्यले आज अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवस नेपालका साथै संसारभर मनाइँदै छ । प्रत्येक वर्ष सेप्टेम्बर महिनाको पहिलो शनिबार तथा त्यस सप्ताहभर अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवस गिद्धको महत्व, लोप हुनुको कारण र संरक्षण सहभागिताबारे जनचेतना जगाउनका निम्ति विश्वभर मनाइन्छ । यो दिवस दक्षिण अफ्रिकामा सन् २००५…