चितवन – पछिल्ला वर्षहरुमा कुखुरा पालक किसानले अण्डाको लागत मूल्य पाउन सकेका छैनन् । जतिसुकै सुधारको प्रयास गर्दा पनि सुधार नभएपछि किसानले विज्ञ समूह बनाएर अण्डाको वैज्ञानिक लागत मूल्य खोजी गरेका छन् । न्यून मूल्यमा अण्डा बिक्री गर्नु परेपछि अधिकांश किसान विस्थापित हुन थालेका छन् । यसले समस्या निम्त्याउन थालेपछि लागत मूल्यको खोजी गरिएको हो…