समाचार
झापामा भरुवा बन्दुकसहित एक पक्राउ

झापा – जिल्लाको हल्दिबारी गाउँपालिका–५ स्थित शान्ति सामुदायिक वनबाट भरुवा बन्दुकसहित एक जना पक्राउ परेका छन् । सोही वडाका ६० वर्षीय ताराहाङ राईलाई प्रहरीचौकी जलथलबाट गस्तीमा रहेको टोलीले भरुवा बन्दुकसहित

यस्तो छ तीन दिनको मौसम पूर्वानुमान

काठमाडौँ – मनसुनको न्यून चापीय रेखा औसत स्थान भन्दा दक्षिणतिर अवस्थित रहेकाले केही दिन मनसुनी प्रणाली कमजोर हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । भारतको मध्यप्रदेशमा रहेको मनसुनको

बूढीगण्डकी आयोजना प्रभावित क्षेत्रको मुआब्जा निर्धारण गर्न माग

काठमाडौं- धादिङ र गोरखाका जनप्रतिनिधिले बूढीगण्डकी जलविद्युत् आयोजना प्रभावित क्षेत्रको मुआब्जा निर्धारण हुन बाँकी क्षेत्रको तत्काल निर्धारण गर्न आग्रह गरेका छन्। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनसँग शुक्रबार सिंहदरबारमा भएको

वीरगञ्जको खाद्यान्न भण्डारमा छापा, दुई बोरा प्लास्टिकको चामल बरामद

वीरगञ्ज – वीरगञ्जको एक खाद्यान्न भण्डारबाट प्लास्टिकको चामल भएको आशङ्कामा दुई बोरा चामल नियन्त्रणमा लिइएको छ । वाणिज्य कार्यालय पर्साले वीरगञ्ज महानगरपालिका–११ रानीघाटस्थित राजलक्ष्मी खाद्यान्न भण्डारमा छापा मारी चामल नियन्त्रणमा

प्रध्यानाध्यापकको कुटाईबाट विद्यार्थीको दाँत झर्यो

काभ्रे – प्रध्यानाध्यापकको कुटाइबाट एक छात्र घाइते भएका छन् । बागलुङ नगरपालिका वडा नं १४ नारायणस्थानस्थित गणेश माध्यमिक विद्यालयका प्रअ कृष्ण गौतमको कुटाइबाट कक्षा १० मा अध्ययनरत १६ वर्षीय कुशल