निजामती सेवा दिवसमा ४० कर्मचारी पुरस्कृत (नामसहित)

काठमाढडु-सरकारले २१औँ निजामती सेवा दिवस, २०८१ को अवसरमा विभिन्न ४० कर्मचारीलाई निजामती सेवा पुरस्कार प्रदान गरेको छ । सरकारले वर्षभरि सम्पादन गरेको कामका आधारमा निजामती कर्मचारीको नाम छनोट गरी पुरस्कृत गर्दै आएको छ । दिवसको अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले उनीहरूलाई सम्मान गरेका हुन् । ‘व्यावसायिक र सृजनशील प्रशासन : विकास, समृद्धि र सुशासन’ भन्ने…