काठमाण्डु–नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले शुक्रबार गुनासो गरे–सभामुखले बोल्न दिनुभएन । शुक्रबार प्रतिनिधिसभाको बैठकमा सरकारको नीति तथा कार्यक्रम पेश गर्ने कार्यसूची थियो तर सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समितिले बनाएको कार्यदलमा कार्यादेशको विषयमा सत्ता र विपक्षीबीच सहमति नहुँदा संसद बैठक औपचारिकतामा प्रवेश नगरी स्थगित भयो । बैठक अब आइतबार बस्ने छ । तर केही समयको…