प्रहरीले दिउँसो शेखर गोल्छाको बयान लिन्छ, राति सुताउन ह्याम्स अस्पताल लैजान्छ

काठमाण्डु – धितोपत्र कारोबारसम्बन्धी कसूरमा दीपक भट्टको सहयोगी भूमिकामा देखिएको आरोपमा पक्राउ परेका नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष एवं उद्योगी शेखर गोल्छाका कारण प्रहरीलाई हैरान भएको छ । धितोपत्र बोर्डको जाँझबुझ प्रतिवेदनले दोषी औंल्याएका गोल्छालाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले १० वैशाखमा पक्राउ गरेको थियो । भट्टसँग मिलेर धितोपत्रसम्बन्धी ऐन–२०६३ का विभिन्न दफा…