काठमाण्डु-सन् २०२२ मा दक्षिण एसियाको वायु प्रदूषण्मा कमी आएको छ । वायुको गुणस्तर र जीवन सुचकाङ्क (एक्यूएलआई) ले हिजो सार्वजनिक गरेको नयाँ प्रतिवेदन अनुसार सन् २०२२ मा दक्षिण एसियाको वायुको गुणस्तरमा आश्चर्यजनक सुधारले विश्वव्यापी प्रदूषणमा पनि सुधार आएको छ । तत्कालिन समयमा भएको नियमित वर्षा र कोभिडका कारण विश्वव्यापीरूपमा भएको लकडाउनका कारण प्रदुषणमा भूमिका खेल्न…