यी प्रदेशहरूमा आज भारी वर्षाको सम्भावना

काठमाण्डु-आगामी तीन दिनसम्मै देशका विभिन्न स्थानमा भारी वर्षाको सम्भावना रहेको बताएको छ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको र मनसुनको न्यून चापीय रेखा पश्चिमतिर सरदर स्थानको दक्षिणतिर र पूर्वतिर सरदर स्थानको आसपास अवस्थित रहेको मौसम पूर्वानुमान महाशाखाले बताएको छ । महाशाखाका अनुसार आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने भन्दै देशका केही स्थानहरूमा मेघ…