एमाले सांसद भट्टराईले ‘हिंसात्मक द्वन्द्व’ भनेपछि प्रतिनिधि सभामा लफडा

काठमाण्डु – प्रतिनिधि सभा बैठकमा एमाले सांसद योगेश भट्टराईले धारणा राख्ने क्रममा ‘हिंसात्मक द्वन्द्व’ भनेपछि लफडा भएको छ । सांसद भट्टराईले बोलेको यो शव्द संसदीय रेकर्डबाट हटाउन माओवादी सांसद माधव सापकोटाले नियमापत्ति गरे पनि सभामुख देवराज घिमिरेले हटाउन निर्देशन नदिएपछि नेकपा (माओवादी केन्द्र)का सांसदहरू उठेर विरोध गरेका थिए । त्यसपछि सभामुख घिमिरेले माओवादी सांसद देवेन्द्र…