निर्वाचनमा पराजित भएपछि जीवन श्रेष्ठले दिए कार्यालय सचिवबाट राजीनामा

काठमाण्डु-नेकपा (एकीकृत समाजवादी)को पदाधिकारी निर्वाचनमा उपमहासचिव पदमा पराजित भएपछि जीवनराम श्रेष्ठले पार्टीको कार्यालय सचिवको जिम्मेवारीबाट राजीनामा दिएका छन् । उनले २०८० असोज २४ गते कार्यालय सचिवको जिम्मेवारी पाएका थिए । असारमा भएको महाधिवेशनपछि चुनिएको ९३ सदस्यीय केन्द्रीय कमिटीले उनलाई नै कार्यालय सचिवको जिम्मेवारी तोकेको थियो । उपमहासचिव पदमा पराजित भएपछि आफूले नैतिकताका आधारमा राजीनामा दिएको…