राजनीतिक स्थिरताका लागि गठबन्धन बनेको हो : उपप्रधानमन्त्री सिंह

काठमाण्डु-उपप्रधानमन्त्री एवं शहरी विकास मन्त्री प्रकाशमान सिंहले राजनीतिक स्थायित्वको जगमा आर्थिक परिवर्तनका लागि संसदका दुई ठुला दल नेपाली कांग्रेस र नेकपा मिलेर सरकार बनाएको बताएका छन् । नेपाली कांग्रेस काठमाडौं क्षेत्र नम्बर १ ले आज आयोजना गरेका बधाई तथा शुभकामना कार्यक्रममा बोल्दै उनले यसअघि छिटो छिटो सरकार परिवर्तन हुँदा अस्थिरता भएको र राजनीतिक स्थिरताका लागि…