यी हुन् मन्त्रिपरिषद् बैठकले गरेका ६ निर्णय

काठमाण्डु- मन्त्रिपरिषद्को बैठकले ६ वटा निर्णय गरेको छ । आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले रेशम चौधरीलाई आममाफी दिन सिफारिस गर्नेलगायत ६ निर्णय गरेको हो । जसअनुसार उक्त बैठकले राष्ट्रिय योजना आयोगको सदस्यमा अनिता ढुंगानालाई नियुक्त गर्ने निर्णय गरेको छ। यस्तै क्यानडामा २०८० भदौ ५ गते देखि ९ गतेसम्म आयोजना हुने विश्व वातावरण सुविधाको ७ औं सभा…