काठमाण्डु-अफगानिस्तानमा तालिबान सरकारले महिलालाई सार्वजनिक रूपमा बोल्न र अनुहार देखाउन प्रतिबन्ध लगाएको छ । नयाँ कानून लागु भएसँगै अब अफगान महिलाहरूको जीवन थप सीमित हुने भएको छ । अफगानिस्तानमा तालिबानको कब्जापछि सन् २०२१ मा स्थापना भएको ‘सद्गुणको प्रचार र दुराचारको रोकथाम’ मन्त्रालयले महिलाहरूका लागि नयाँ कानुन जारी गरेको हो । एक सय १४ पृष्ठको कानुनी…