काठमाण्डु- सहकारी ठगी प्रकरणमा मुछिएका उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेविरुद्ध प्रदर्शन भएको छ । मंगलबार देशकै प्रमुख प्रशासनिक क्षेत्र सिंहदरबार बाहिर निषेधित क्षेत्र तोडेर गृहमन्त्री लामिछानेविरुद्ध प्रदर्शन भएपछि १५ जना प्रदर्शनकारी पक्राउ परेका छन् । प्रमुख प्रतिपक्षी दल कांग्रेसनिकट नेविसंघले प्रदर्शन गरेको हो । सो क्रममा नेविसंघका १५ जना कार्यकर्ताहरु पक्राउ परेका छन् । गृहमन्त्री…