काठमाण्डु-टी–२० शृङ्खलाको पहिलो खेलमा घरेलु टोली वेस्ट इन्डिजले दक्षिण अफ्रिकालाई ७ विकेटले पराजित गरेको छ । दक्षिण अफ्रिकाले प्रस्तुत गरेको १ सय ७५ रनको लक्ष्य वेस्ट इन्डिजले मात्र ३ विकेटको क्षतिमा १३ बल अगावै पछ्यायो । लक्ष्य पछ्याउने क्रममा वेस्ट इन्डिजलाई ओपनरद्वय अलिक अथानाजे र साई होपले उत्कृष्ट सुरुवात दिलाए । दुवैले पहिलो विकेटका लागि…