काठमाण्डु- प्रि-मनसुन सुरु भएसँगै देशका विभिन्न ठाउँमा वर्षा भइरहेको छ । आज बागमती, कोशी र गण्डकी प्रदेशलगायत पहाडी तथा उच्च पहाडी क्षेत्रका केही ठाउँमा झरि परेको हो । बिहानदेखि नै परेको पानीले जनजीवन प्रभावित भएको छ। मौसमविद्का अनुसार भूमध्य सागरबाट आएको जलवाष्पयुक्त वायु र स्थानीय बादल बन्ने प्रणालीबाट हाल देशका विभिन्न ठाउँमा वर्षा र बदली…