काठमाण्डु- नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले नेपाल प्रहरीका दुई पूर्वप्रमुखलाई निगरानीमा राखेको छ । पूर्वमहानिरीक्षक धीरजप्रताप सिंह र सर्वेन्द्र खनाल सुन तस्करहरूसँग निरन्तर सम्पर्कमा रहेको पाइएकाले सीआईबीले उनीहरुलाई निगरानीमा राखेको हो । सुन तस्करी प्रकरण जाँचबुझ आयोगले ६१ किलो सुन तस्करी र अन्य प्रकरणमा सिंह र खनाललाई सुन तस्करहरूसँग निरन्तर सम्पर्कमा रहेको ठहर गर्दै…