अर्थ मन्त्रालयका कर्मचारीहरूलाई १५ दिनमै तलब वितरण, ‘पाइलट परियोजना’ कार्यान्वयन

काठमाण्डु – सरकारले कर्मचारीलाई १५ दिनमै पारिश्रमिक दिने कार्य सुरु गरेको छ । पाइलट परियोजनाको रूपमा १५ दिनमा तलब दिने कार्य बुधबारदेखि कार्यान्वयनमा आएको अर्थ मन्त्रालयले जनाएको छ । बुधबार अर्थ मन्त्रालयमा आयोजित कार्यक्रमबिच अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले १५ दिनमै कर्मचारीलाई तलब दिने कार्यको शुभारम्भ गरे । महालेखा नियन्त्रक कार्यालयको कर्मचारीहरूलाई तलब प्रविष्ट गर्ने प्रणाली…