कांग्रेसमा पूर्णबहादुरको स्पष्टीकरण तामेलीमा, सभापति कान्छाराम निलम्बित

काठमाण्डु – नेपाली कांग्रेस केन्द्रीय अनुशासन समितिले पार्टीका पूर्व कार्यबाहक सभापति पूर्णबहादुर खड्कालाई सोधिएको स्पष्टीकरणको प्रक्रियालाई तामेलीमा राख्ने निर्णय गरेको छ । पार्टी केन्द्रीय कार्यालय बीपी स्मृति भवन सानेपामा समितिका संयोजक तारामान गुरुङको सभापतित्वमा बुधबार बसेको बैठकले खड्काको स्पष्टीकरणको विषयमा तामेलीमा राख्ने निर्णय गरेको हो । यसअघि वैशाख २ गते खड्कालाई पदीय जिम्मेवारीका सम्बन्धमा स्पष्टीकरण…