आज मध्यान्नबाटै १५ जिल्ला र आसपासका क्षेत्रमा तीव्र वेगको हुरी चल्ने, ७ बुँदे सुझाव जारी

काठमाण्डु– मौसम पूर्वानुमान महाशाखाले आज (बुधबार) देशका धेरै जिल्लामा तीव्र वेगको हुरी आउने सम्भावना रहेको बताएको छ । विभागले आज बिहान ८ बजे अर्को बुुलेटिन जारी गर्दै अपराह्न चार बजेबाट ६ प्रदेशका विभिन्न जिल्लामा हावाहुरी चल्न सुरु हुने जानकारी दिएको हो । हावाहुरीको प्रभाव पर्ने प्रदेश र जिल्लाहरु –सुदूरपश्चिम प्रदेशका कञ्चनपुर, डडेलधुरा र डोटीसहित आसपासका…