काठमाण्डु – बाढीपहिरो जस्ता मनसुनजन्य विपद्का कारण गएको २४ घण्टामा १६३ राष्ट्रिय राजमार्गमा प्रभाव परेको छ । सडक विभागको तथ्यांकअनुसार विपद्का कारण मुलुकभर १६ वटा राजमार्ग पूर्णरूपमा अवरुद्ध भएका छन् भने १४७ राष्ट्रिय राजमार्ग एकतर्फी रूपमा सञ्चालनमा आएका छन् । राष्ट्रिय राजमार्गमा पर्ने ६ वटा पक्की पुलमा अवरोध भई आवतजावतमा बाधा पुगेको छ । जल…