काठमाण्डु - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन शाहले शुक्रबार प्रधानमन्त्री पदको शपथ लिएका छन् । शुक्रबार राष्ट्रपति रामचन्द्र पौडेलबाट शाहलाई पद तथा गोपनीयताको शपथ लिएका हुन् । सोही अवसरमा राष्ट्रपति पौडेलबाटै मन्त्रिपरिषद्का अन्य सदस्यहरूले पनि पद तथा गोपनियताको शपथ लिएका हुन् । त्यस अवसरमा १०८ जना बटुकले स्वस्तिवाचन, १०७ बौद्ध लामा गुरुहरूले मंगल…