काठमाण्डु– नवनियुक्त प्रधानमन्त्री बालेन शाहलाई भारतका समकक्षी नरेन्द्र मोदीले बधाई तथा शुभकामना व्यक्त गरेका छन् । शुक्रबार एक्समार्फत मोदीले बालेनलाई नेपालका प्रधानमन्त्रीको रूपमा शपथ ग्रहण गरेकोमा बधाई दिएका हुन् । उनले लेखेका छन् 'श्री बालेन्द्र शाहज्यूलाई नेपालका प्रधानमन्त्रीको रूपमा शपथ ग्रहण गर्नुभएकोमा हार्दिक बधाई।तपाईंको नियुक्ति नेपाली जनताले तपाईंको नेतृत्वप्रति राखेको विश्वासको प्रतिबिम्ब हो। हाम्रा दुई…