शिक्षा क्षेत्रलाई पारदर्शी बनाउँछौं : मन्त्री पोखरेल

काठमाण्डु – शिक्षा, विज्ञान तथा प्रविधि र युवा तथा खेलकुदमन्त्री बनेका सस्मित पोखरेलले पदबहाली गरेका छन् । शुक्रबार नियुक्त मन्त्रीको शपथ ग्रहणपछि आफ्नो मन्त्रालयमा पुगेर पदबहाली गरेका हुन् । पलबहालीपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले ५ वर्षको पार्टीको १०० वटा वाचापत्र सबै मन्त्रीहरूले पूरा गर्नुपर्ने बताए । उनले मतदाताहरूबाट पाएको मतले आफूहरू निकै संवेदनशील रहेको बताए…