काठमाण्डु महानगरको नगरसभा स्थगित, पार्टीको धङधङी बोकेर बैठकमा नआउन बालेनको चेतावनी

काठमाण्डु- काठमाण्डु महानगरपालिकाको नगरसभाको बैठक स्थगित भएको छ । आइतबार बसेको कार्यपालिका बैठक एमाले र कांग्रेसका जनप्रतिनिधिहरूले बैठक बहिष्कार गरेपछि नगरसभाको १५ औँ बैठक स्थगित भएको हो । कार्यपालिका सदस्यहरूले बैठक बहिष्कार गरेपछि मेयर बालेन्द्र शाह (बालेन) ले आगामी असार १० गतेसम्मका लागि बैठक स्थगित भएको जानकारी गराएका छन् । आइतबारको बैठक सुरु हुनासाथ मेयर…