काठमाण्डु– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले तत्कालीन महामन्त्री डा मुकुल ढकाललाई दोस्रो स्पष्टीकरण सोधेको छ । मुकुललाई महामन्त्रीबाट पदमुक्त गरेको निर्णय निर्वाचन आयोगमा विचाराधीन रहेकै बेला रास्वपाले बुधबार अर्को स्पष्टीकरण सोधेको हो । रास्वपाले २४ घण्टे स्पष्टीकरण सोधेको भोलिपल्ट पत्रको बारेमा सभापति रवि लामिछानेलाई स्पष्टीकरण पठाउँदै उनले भनेका छन्, ‘मैले मिति २०८१।०४।२८ मा तपाई रवि लामिछाने,…