निर्वाचन आउन ६४ दिन बाँकी : एकतिहाइ मतदानस्थल ‘अति संवेदनशील’

काठमाण्डु - आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि तय भएका करिब ११ हजार मतदानस्थलमध्ये एकतिहाइ स्थल अति संवेदनशील मानिएको छ । सुरक्षाका दृष्टिले ती मतदानस्थलहरू अति संवेदनशील सूचीमा समेटिएका छन् । फागुन २१ गते हुने निर्वाचनका लागि निर्वाचन आयोगले १० हजार ९ सय ६७ मतदानस्थल र २३ हजार १ सय १२ मतदान केन्द्र तय गरेको छ । गृह…