आईपीएल : चेन्नईले मुम्बईलाई हरायो, आज हैदरावाद र कोलकाता तथा पञ्जाव र गुजरात खेल्दै

काठमाण्डु- ईन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा चेन्नई सुपर किंग्सले मुम्बई इन्डियन्सलाई हराएको छ । चेन्नईमा भएको खेलमा चेन्नईले मुम्बईलाई ८ विकेटले हराएको हो । पहिला ब्याटिङ गरेको मुम्बईले ७ विकेट गुमाएर १५९ रन बनाएको थियो । १६० रनको लक्ष्य पछ्याएको चेन्नईले १८ ओभर १ बलमा २ विकेट गुमाउँदै पूरा गर्‍यो । चेन्नई ९ खेलमा ८…