काठमाण्डु - सरकारले सुकुमबासी तथा नदी क्षेत्र आसपासका बस्तीमा डोजर चलाउने क्रमलाई आइतबार पनि निरन्तरता दिएको छ । आइतबार कपन क्षेत्रको अतिक्रमित बस्तीमा डोजर चलेको छ । यसअघि शनिबार देवीनगर, बालाजु र स्वयम्भू क्षेत्रको बस्तीमा डोजर चलेको थियो । यस्तै सरकारले थापाथली, गैरी गाउँ र मनोहरालगायत क्षेत्रको सुकुमबासी बस्ती हटाएको थियो। सरकारले वास्तविक सुकुम्बासीलाई व्यवस्थित…