क्रिकेटर सन्दीप लामिछानेको पुनरावेदन मुद्दा हेर्दाहेर्दैमा, भोलि फैसला आउन सक्ने

काठमाण्डु – क्रिकेटर सन्दीप लामिछानेले दायर गरेको पुनरावेदन मुद्दा हेर्दाहेर्दैमा राखिएको छ । उच्च अदालत पाटनमा दिनभरको सुनुवाइपछि मुद्दालाई हेर्दाहेर्दैमा राखिएको छ । बुधबार पनि इजलासमा मुद्दाको सुनुवाइले निरन्तरता पाउने र फैसला भोलि बुधबार नै आउन सक्ने जनाइएको छ । न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र अञ्जु उप्रेती ढकालको इजलासमा मुद्दाको सुनुवाइ भएको छ । बुधबारै बहस…