काठमाण्डु– पूर्वराष्ट्रपतिद्वय डा.रामवरण यादव र विद्यादेवी भण्डारीबीच भेटवार्ता भएको छ । मंगलबार यादव र भण्डारीबीच भेटवार्ता भएको हो। भेटवार्तामा पारिवारिक एवं समसामयिक राजनीतिक विषयमा कुराकानी भएको स्रोतले जनाएको छ ।