सुर्खेत उड्न लागेको श्री एयरलाइन्सको विमान धावनमार्गबाट फर्काइयो

काठमाण्डु-काठमाडैंबाट सुर्खेत यडन लागेको श्री एयरलाइन्सको विमान धावनमार्गबाट फर्किएको छ । श्री एयरलाइन्सको विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्गबाट सुर्खेत उड्नै लाग्दा फर्काएर पार्किङमा ल्याइएको छ । आज बिहान ७ः३० बजे सुर्खेत उडान तालिका रहेको उक्त विमान धावनमार्गमा पुगेर फर्किएको विमानका यात्रु राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद बिनिता कठायतले जानकारी दिए । ‘विमानका यात्रुको बोर्डिङ सकेर विमान…