काठमाण्डु- काठमाण्डु महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगविरुद्ध सर्वोच्च अदालतमा रिट दिएका छन् । मेयर बालेनले मंगलबार आयोगविरुद्ध सर्वोच्चमा रिट दायर गरेका हुन् । गत बैसाखमा भएको स्थानीय तहको निर्वाचन खर्च विवरण नबुझाएको भन्दै आयोगले बालेनसहित विवरण नबुझाउन अन्य उम्मेदवारलाई जरिवाना गर्ने निर्णय गरेको थियो । आयोगको उक्त निर्णयविरुद्ध मेयर बालेनले सर्वोच्चमा रिट…