काठमाण्डु – भारतको काश्मिरमा निर्वाचनको परिणाम सार्वजनिक भएको केही घण्टापछि १ सैनिकलाई सन्दिग्ध लडाकूले अपहरण गरी हत्या गरेको प्रहरीले जनाएको छ । काश्मिरमा १ दशकपछि पहिलोपटक भएको विधानसभा निर्वाचनको परिणाम सार्वजनिक भएको केही घण्टापछि १ सैनिकलाई सन्दिग्ध लडाकूले अपहरण गरी हत्या गरेको प्रहरीले जनाएको छ । सन् १९४७ मा बेलायती शासनबाट स्वतन्त्र भएदेखि नै मुस्लिम…