आगामी दुई दिन अत्यधिक गर्मी हुने,तातो लहरबाट बच्न अनुरोध

काठमाण्डु - जल तथा माैसम पूर्वानुमान महाशाखाले शुक्रबारकाे माैसम पूर्वानुमान गरेकाे छ । स्थानीय र पश्‍चिमी वायुको आंशिक प्रभावका कारण आज ४ वटा प्रदेशमा हल्का वर्षाको सम्भावना देखिएको जल तथा माैसम पूर्वानुमान महाशाखाले जनाएको छ। विगत केही दिनदेखि देशका अधिकांश भूभागको अधिकतम तथा न्यूनतम तापक्रम क्रमिक रूपमा वृद्धि भइरहेको छ । आगामी दुईदिन अत्यधिक गर्मी…