सन्दीपकाे मुद्दाको फैसला आजै आउने, बाक्लो संख्यामा सुरक्षाकर्मी परिचालित

काठमाण्डु क्रिकेटर सन्दीप लामिछानेको मुद्दामा अन्तिम सुनवाइ भइरहेको छ । हिजो हेर्दाहेर्दैमा परेको मुद्दाको सुनवाइ आज बिहान ११ बजेबाट उच्च अदालत पाटमासुरु भएको हो । आजै उक्त मुद्दाको फैसला आउने तयारी भइरहेको छ । आज फैसला आउने तयारी भइरहँदा उच्च अदालतबाहिर सुरक्षा व्यवस्था कडा बनाइएको छ । सन्दीपका समर्थक मात्र होइन, पत्रकारलाई समेत गेटभित्र छिर्न…