काठमाण्डु – सरकारले आगामी आर्थिक वर्ष २०८१/८२ को साउनदेखि शिक्षकको तलब मासिक रूपमा दिने भएको छ । आगामी आर्थिक वर्ष २०८१/८२ का लागि सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले शिक्षकको तलब मासिक रूपमा दिने जानकारी दिए । शिक्षकहरूले चौमासिक रूपमा तलब पाउँदै आएकोमा अब मासिक रूपमा दिने नीति सार्वजनिक भएको छ ।…