छुट्टाछुट्टै सवारीसाधन दुर्घटनामा ४ जनाको मृत्यु

काठमाण्डु – देशभर विभिन्न स्थानमा भएका छुट्टाछुट्टै सवारीसाधन दुर्घटनामा ४ जनाको मृत्यु भएको छ । कालिकोटको शुभकालिका गाउँपालिका–२ छातीस्थित सडकमा क प्र ०२००१ क ०१२९ नम्बरको स्काइभेटर सडकबाट करीब १ किलोमिटर तल खसेर सोमबार बिहान दुर्घटना हुँदा स्काइभेटरका सहचालक शुभकालिका गाउँपालिका–१ छाती बस्ने २४ वर्षीय दलबहादुर रिजालको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनामा घाइते भएका…