रवि लामिछानेलाई पोखरामा सहकारीपीडितले देखाए कालो झण्डा

काठमाण्डु – पूर्वउपप्रधानमन्त्री तथा गृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई पोखराका सहकारीपीडितहरूले कालो झण्डा देखाएका छन् । पार्टीको प्रदेश समितिले आयोजना गरेको कार्यक्रममा सहभागी हुन मंगलबार पोखरा पुगेका लामिछानेलाई पोखराको बिरौटास्थित एउटा ब्याङ्क्वेटमा सहकारीपीडित बचतकर्ताले कालो झण्डा देखाएका हुन् । लामिछाने सहभागी हुने कार्यक्रमस्थलबाहिर उनी पुग्नु अगावै सहकारी पीडितले प्रदर्शन र…