काठमाण्डु- प्युठानमा सबस्टेसन सञ्चालनमा ढिलाइ भएको छ । विद्युत्को अनियमितता कम गर्ने उद्देश्यले प्युठान नगरपालिका–८, दम्तीमा सबस्टेसन निर्माण सुरु गरिए पनि लामो समयसम्म काम थालिएको छैन । सबस्टेसन नहुँदा विद्युत् अनियमितताले व्यापार–व्यवसायमा समस्या भइरहेको स्थानीय व्यवसायी शिशिर थापाले गुनासो गरे । सबस्टेसनसम्म ३३ केभीको प्रसारण लाइन विस्तार गर्न लागिएको वर्षौँ बित्दा पनि सबस्टेसन सञ्चालनमा ल्याइएको…